ए डिभिजन लिग: आज दुई खेल हुँदै

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ९ जेष्ठ २०८०, मंगलवार
1 Min Read
Aa

काठमाडौँ – शहीद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आज(मंगलबार) दुई खेल हुँदैछ।

दिउँसो ३ बजे त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने खेलमा सातदोबाटो युथ क्लब र एफसी खुमलटारबीच प्रतिस्पर्धा हुनेछ।

१९ खेलमा २९ अङ्क जोडेर चौथो स्थानमा रहेको छ । १९ खेलमा १८ अङ्क जोडेर १४ औँ स्थानमा रहेको छ ।

दिउँसो ३ बजे नै एन्फा कम्प्लेक्समा थ्री स्टार क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ।

थ्रीस्टार १९ खेलमा २६ अङ्क जोडेर छैटौँ स्थानमा रहेको छ । पुलिस १९ खेलमा २२ अङ्क जोडेर १२ औँ स्थानमा छ।

प्रतिक्रिया दिनुहोस्

Array