भक्तपुरको चुनदेवीमा भीषण आगलागी

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३१ बैशाख २०८०, आईतवार
0 Min Read
Aa

भक्तपुर – भक्तपुरको सूर्यविनायक नगरपालिका ५ चुनदेवीस्थित एक फर्निचर कारखानामा आगलागी भएको छ ।

आइतबार बेलुकी ७ बजेदेखि लागेको आगो निभाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । तर हावाहुरीका कारण आगलागी नियन्त्रणमा आउन सकेको छैन । सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र नेपाली सेनाको टोलीसहित आगलागी नियन्त्रणका लागि ३ वटा दमकल पुगेका छन् ।

आगलागी भइरहेको स्थान नजिकै अस्थाइ टहराहरू छन् ।

प्रतिक्रिया दिनुहोस्

Array