भुटानी शरणार्थी प्रकरण: पूर्व सभासद आङटावा शेर्पाविरुद्ध पनि पक्राउ पुर्जी जारी

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३१ बैशाख २०८०, आईतवार
0 Min Read
Aa

काठमाडौँ – पूर्व सभासद् आङटावा शेर्पाविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी भएको

रामेछापका शेर्पाविरुद्ध जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएको बताइएको छ ।

शेर्पाले जिल्लाका विभिन्न व्यक्तिहरूलाई अमेरिका पठाइदिने भन्दै रकम असुलेको र यो प्रकरण सार्वजनिक भएपछि आरोपी सानु भण्डारीलाई थुनामा नै गएर भेटेको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्

Array