भ्रष्टाचारीलाई सिधै बाग्मतीमा चोपल्नुहोस्: बालेन साह

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३१ बैशाख २०८०, आईतवार
0 Min Read
Aa

काठमाडौँ – काठमाडौं महानगरका मेयर बालेन साहले भ्रष्टाचारीलाई बाग्मतीमा चोपल्न आग्रह गरेका छन् ।

भ्रष्टाचारबिरुद्ध सडक प्रदर्शन गरेर नहुने भन्दै सिधै कारबाहीमा जानुपर्ने बताएका हुन् ।

- Advertisement -
Ad imageAd image
सामाजिक सञ्जालमा उनले लेखेका छन्, तपाईँहरूलाई यत्रो भोट दिएर नेता बनाएको आन्दोलन गर्नलाई हैन, सिधै कारबाही गर्नलाई हो, सिधै कारबाही गर्ने नीति बनाउनलाई हो ।’
गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्