यौन दुर्व्यवहार मुद्दामा ट्रम्प दोषी ठहर

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २७ बैशाख २०८०, बुधबार
0 Min Read
Aa
WASHINGTON, DC - SEPTEMBER 22: U.S. President Donald Trump exits the Oval Office and walks to Marine One on the South Lawn of the White House on September 22, 2020 in Washington, DC. President Trump is traveling to Pittsburgh, Pennsylvania for a campaign event. (Photo by Drew Angerer/Getty Images)

काठमाडौं – अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प यौन दुर्व्यवहार सम्बन्धी मुद्दामा दोषी ठहर भएका छन् ।

न्युयोर्कको सिभिल कोर्टले उनलाई यौन दुर्व्यवहारमा दोषी ठहर गरेको हो । उनले पीडितलाई क्षतिपूर्ति वापत ५० लाख अमेरिकी डलर दिनुपर्ने अदालतले फैसला सुनाएको बीबीसीले जनाएको छ ।

- Advertisement -
Ad imageAd image

लेखिका जीन केरलले सन् १९९० मा ट्रम्पले आफूलाई यौन दुर्व्यवहार गरेको आरोप लगाउँदै मुद्दा दयार गरेकी थिइन् ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्