नक्कली भुटानी शरणार्थी प्रकरण: टोपबहादुरको निवासमा प्रहरीको छापा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २६ बैशाख २०८०, मंगलवार
0 Min Read
Aa

काठमाडौँ- फरार सूचीमा रहेका नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीको घरमा प्रहरीले छापा मारेको छ ।

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि फरार भएका रायमाझीको सातदोबाटोस्थित घरमा प्रहरीले छापा मारेको हो ।

- Advertisement -
Ad imageAd image

अदालतबाट पक्राउ पुर्जी जारी भएपछि सम्पर्कविहीन भएका रायमाझी पक्राउ गर्न काठमाडौं र ललितपुरको प्रहरी टोलीले उनको घर छापा मारेको हो ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्