सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २५ बैशाख २०८०, सोमबार
1 Min Read
Aa

काठमाडौं – नेपाल राष्ट्र बैंकले आज वैशाख २५ गते सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

अमेरिकी डलर एकको खरिद दर १३० रुपैयाँ ५९ पैसा र बिक्री दर १३१ रुपैयाँ १९ पैसा पुगेको छ।

- Advertisement -
Ad imageAd image

यस्तै युरो एकको खरिद दर १४३ रुपैयाँ ९० पैसा र बिक्री दर १४४ रुपैयाँ ५६ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १६५ रुपैयाँ १० पैसा र बिक्री दर १६५ रुपैयाँ ८६ पैसा रहेको छ।

कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ६५ पैसा र बिक्री दर ३५ रुपैयाँ ८१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

कुन देशको मुद्राको दर कति ?

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्