प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २१ बैशाख २०८०, बिहीबार
0 Min Read
Aa

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा प्रचण्ड र ओलीबीच भेटवार्ता भएको हो ।

- Advertisement -
Ad imageAd image

सो भेटवार्ताको विषय भने खुलाइएको छैन ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्