नवनियुक्त मन्त्रीको शपथ आज दिउँसाे ३ बजे

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २१ बैशाख २०८०, बिहीबार
0 Min Read
Aa

काठमाडौं – नवनियुक्त तीन मन्त्रीहरूले आज शपथग्रहण गर्ने भएका छन् । नवनियुक्त मन्त्रीहरूको शपथग्रहण दिउँसो ३ बजे हुने राष्ट्रपति कार्यालयले जनाएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद् विस्तार गर्ने क्रममा कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीमा धनराज गुरुङ, स्वास्थ्य तथा जनसंख्यामन्त्रीमा मोहनबहादुर बस्नेत र युवा तथा खेलकुदमन्त्रीमा डिगबहादुर लिम्बु नियुक्त भएका छन् ।

- Advertisement -
Ad imageAd image

तिनैजना नेपाली कांग्रेसको तर्फबाट मन्त्री बनेका हुन् ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्