उपनिर्वाचन: चितवन-२ मा रवि फराकिलो मतान्तरले अगाडि

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १२ बैशाख २०८०, मंगलवार
1 Min Read
Aa

काठमाडौं– प्रतिनिधिसभाको उपनिर्वाचनअन्तर्गत चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उमेदवार रवि लामिछानले फराकिलो मतान्तरले अघि छन् ।
निर्वाचन आयोगको पछिल्लो तथ्यांकअनुसार उनले ३६ हजार १५८ मत प्राप्त गरेका छन् । उनका निकटम प्रतिस्पर्धी नेपाली कांग्रेसका जितनारायण श्रेष्ठले सात हजार १४८ मत पाएका छन् । उनीहरुबीचको मतान्तर २९ हजार १० रहेको छ । त्यस्तै, तेस्रो स्थानमा रहेका नेकपा (एमाले)का रामप्रसाद न्यौपानेले ६ हजार ६५१ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

Array
TAGGED: