उपनिर्वाचन: चितवन–२ मा रविको अग्रता

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ११ बैशाख २०८०, सोमबार
0 Min Read
Aa

काठमाडौं– चितवन–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अग्रता लिइरहेका छन् । इच्छाकामना गाउँपालिका–१ र ३ को मतगणना सकिँदा रविले ११५५ मत प्राप्ता गरेका छन् । एमालेका रामप्रसाद न्यौपानेले ६६५ र कांग्रेसका जीतनारायण श्रेष्ठले ५८८ मत पाएका छन् । यसअघि एमालेले सुरुवाती अग्रता लिएको थियो।

प्रतिक्रिया दिनुहोस्

Array
TAGGED: