एक मतदाताको नामबाट अर्कैले मतदान गरेको खुलासा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १० बैशाख २०८०, आईतवार
0 Min Read
Aa

काठमाडौं– चितवनको भरतपुर दुईमा रहेको बालकुमारी माध्यमिक विद्यालय मतदान केन्द्रमा एक मतदाताको नाममा अर्कैले मतदान गरेको खुलासा भएको छ । लक्ष्मी गुरुङले नाम रुजु गरेर मतदान स्थलभित्र गएपछि मतदान भइसकेको पाइएको छ । उनलाई नागरिकता लिएर आउन भनिएको छ । बालकुमारी माद्यामिक विद्यालय केन्द्रका मतदान अधिकृत मधुराम दवाडीले थप परिचयपत्र ल्याएमा मतदानको व्यवस्था गरिने जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array
TAGGED: