अर्थ मन्त्रालयको सल्लाहकारमा ३ जना नियुक्त

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ७ बैशाख २०८०, बिहीबार
0 Min Read
Aa

काठमाडौं –

अर्थ मन्त्रालयको सल्लाहकारमा ३ जनालाई नियुक्ति गरेको   छ । गत मंगलबार बसेको मन्त्रीपरिषद्को बैठकले अर्थ मन्त्रालयको आर्थिक सल्लाहकारमा  पोषराज पाण्डे ,गुणाकर भट्टराई र विश्व पौडेललाई नियुक्त गरेको हो । विश्व पौडेल राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष हुने भने पोषराज पाण्डे अर्थविद् र गुणाकर भट्टराई राष्ट्र बैंकका कार्यकारी निर्देशक हुन् । बजेट निर्माणमा कार्यमा  सल्लाह लिनेगरी उनीहरूलाई नियुक्त गरिएको  हो।

- Advertisement -
Ad imageAd image
गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्