आज विदेशी विनिमयदर (सूचीसहित)

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३ बैशाख २०८०, आईतवार
1 Min Read
Aa

काठमाडौं–
नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी एक डलरको खरिद दर १३०.६७ रुपैयाँ र बिक्री दर भने १३१.२७ रुपैयाँ रहेको छ ।
आज एक युरोको खरिद दर १४४.४२ रुपैयाँ रहेको छ । बिक्री दर भने १४५.०९ रुपैयाँ रहेको छ । यस्तै, साउदी रियाल एकको खरिद दर ३४.८४ रुपैयाँ रहँदा बिक्री दर ३५ रुपैयाँ रहेको छ । आज मलेसियन रिंगिट एकको खरिद दर २९.६८ रुपैयाँ रहँदा बिक्री दर २९.८२ रुपैयाँ रहेको छ ।

गोरक्ष पोस्ट

- Advertisement -
Ad imageAd image

प्रतिक्रिया दिनुहोस्