किसानलाई गहुँ बाली थन्काउने चटारो (फोटोमा)

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २ बैशाख २०८०, शनिबार
0 Min Read
Aa

काठमाडौं– अहिले किसानलाई गहुँ काट्ने चटारो छ । बैसाखमा नेपालमा अधिंकास किसानहरुले गहुँ बाली भित्रयाउछन् । तर, नेपालको आन्तरिक उत्पादनले नधानेर भारतबाट गँहु आयात हुँदै आएको छ । यस वर्षको लागि द्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले ३ लाख टन गहुँ आयातको अनुमति दिन भारतीय पक्षलाई पत्र लेखेकेको छ ।

दोलखाका किसान गहुँ बाली थन्काउदै ।

फोटोः गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्

Array