सक्किगोनिको सिजन–३ प्रशारण हुँदै

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १ बैशाख २०८०, शुक्रबार
1 Min Read
Aa

काठमाडौं – हास्य टेलिश्रृंखला ‘सक्किगोनि’ पुनः प्रशारणमा आउने भएको छ । नयाँ वर्षको शुभकामना दिँदै ‘सक्किगोनि’का कलाकार तथा निर्देशक अुर्जन घिमिरे (पाँडे)ले ‘सक्किगोनि’को सिजन–३ चाँडै प्रदर्शनमा आउने जानकारी दिएका हुन् ।

“नयाँ वर्षको सुरुआतसँगै हामीले हाम्रो नयाँ खबर सुनाउन पाउँदा हामी अत्यन्तै खुसी भएका छौं । देश तथा विदेशमा रहनु हुने सम्पूर्ण आदरणीय दर्शक, शुभचिन्तकज्यूहरूमा नयाँ वर्ष २०८० सालको शुभकामना ।”

केही महिना अगाडिदेखि हास्य टेलिश्रृंखला ‘सक्किगोनि’ बन्द रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array