काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले पत्रकार किरण पोखरेललाई प्रेस सल्लाहकारमा नियुक्त गरेका छन् । नेपाल प्रेस युनियनका पूर्वअध्यक्ष पोखरेललाई राष्ट्रपति पौडेलले आइतबार प्रेस सल्लाहकारमा नियुक्त गरेका हुन् ।
राष्ट्रपतिको प्रेस सल्लाहकारमा किरण पोखरेल नियुक्त

प्रतिक्रिया दिनुहोस्