एभरेस्ट एयरको हेलिकप्टर दुर्घटना, क्याप्टेन प्रिया अधिकारी घाइते

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २६ चैत्र २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौं – एभरेस्ट एयरको हेलिकप्टर दुर्घटना भएको छ । ९एन–ए एनबी कलसाइनको हेलिकोप्टर दुर्घटनामा परेको हो ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल तथा नागरिक उड्डयन प्राधिकरण पोखराले धौलागिरि बेसक्याम्पमा ल्याण्ड गर्ने क्रममा हेलिकप्टर दुर्घटना भएको जनाएको छ ।

- Advertisement -
Ad imageAd image

दुर्घटनामा क्याप्टेन प्रिया अधिकारी घाइते भएकी छन् । उनको उद्दारका लागि अर्काे हेलिकोप्टर पठाइएको नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए ।

हेलिकप्टर बेसक्याम्पमा सामान लिएर पुगेको बताइएको छ ।

 

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्