आजबाट सिंहदरबारको फोहोर उठ्दैन, त्यहाँका नेताहरुलाई सिस्डोलमा डम्प गर्नु पर्छ: मेयर साह गोरक्ष पोस्ट २५ चैत्र २०७९, शनिबार 0 Min Read Aa काठमाडौँ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले आजदेखि सिंहदरवारको फोहोर नउठ्ने बताएका छन् । शनिबार बिहान सामाजिक सञ्जाल मार्फत उनले देश सफा गर्नका लागि सिंहदरवारका नेताहरुलाई सिस्डोलमा डम्प गर्नुपर्ने बताएका छन् ।- Advertisement - ’उनले लेखेका छन्, ‘आजबाट सिंहदरवारको फोहोर उठ्दैन । साँच्चिकै देश सफा गर्नुपरे, त्यहाँका नेताहरूलाई सिस्डोलमा डम्प गर्नुपर्ने हुन्छ ।’ प्रतिक्रिया दिनुहोस् TAGGED: बालेन साह गोरक्ष पोस्ट २५ चैत्र २०७९, शनिबार SearchSearch ताजा अपडेट आईपीओ निष्कासनमा कडाइ गर्दै धितोपत्र बोर्ड, संस्थापक र सञ्चालकको ‘फिट एन्ड प्रपर टेस्ट’ सहित नयाँ मापदण्डको मस्यौदा सार्वजनिक उपत्यकामा ग्यासको मूल्य घट्यो, प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ देउवालाई गगनको आग्रह- पूर्वसभापतिको हैसियतमा महाधिवेशन उद्घाटन गरिदिनुस् नयाँ दिल्लीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय समकक्षी निर्मला सीतारमणबीच भेटवार्ता, आर्थिक साझेदारी र पुनर्निर्माणमा सहकार्य गर्ने सहमति १२ अंकले बढ्यो नेप्से, सिद्धार्थ बैंकको लाभांश घोषणाले बजारमा उत्साह थप्दै साढे ५ अर्बको कारोबार
प्रतिक्रिया दिनुहोस्