एसइई दिएको आरोपमा मेयरविरुद्ध पक्राउ पुर्जी

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २४ चैत्र २०७९, शुक्रबार
0 Min Read
Aa

रौतहट – देवाही गोनाही नगरपालिकाका मेयर प्रेमलाल साह कानुविरुद्ध जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ ।

उनको सट्टामा एसइई दिँदै गरेका नक्कली परीक्षार्थी आइतबार पक्राउ गरेपछि शुक्रबार जिल्ला अदालतले मेयर कानुविरुद्ध पनि पक्राउ पुर्जी जारी गरेको हो ।

- Advertisement -
Ad imageAd image

कानुको सट्टामा एसइई दिँदै गरेको आरोपमा गरुडा नगरपालिका-६ पोठियाहीका कमल साह पक्राउ परेका थिए ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्