काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतल निवास पुगेका छन्।
केही बेरअघि राष्ट्रपति पौडेललाई भेट्न शीतल निवास पुगेका हुन्। दुईबीचको भेट जारी रहेको राष्ट्रपतिको सचिवालयले जनाएको छ।
आज अपराह्न नयाँ मन्त्रीको शपथ गराउने प्रधानमन्त्रीको तयारी छ।


प्रतिक्रिया दिनुहोस्