मन्त्रीपरिषद् विस्तार आज सकिएन भने भोलि बिहान हुन्छ: प्रधानमन्त्री प्रचण्ड

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १६ चैत्र २०७९, बिहीबार
0 Min Read
Aa

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रीपरिषद् विस्तार आज साँझसम्म गर्ने आफ्नो लक्ष्य रहेको बताएका छन्।

भरतपुर विमानस्थलको टर्मिनल भवन शिलान्यास गर्न चितवन पुगेका उनले भने, ‘आजै मन्त्रीपरिषद् विस्तार गर्ने मेरो लक्ष्य छ। सकिएन भने भोलि बिहान हुन्छ।’

- Advertisement -
Ad imageAd image
गठबन्धनमा रहेका सबै दललाई समेटेर सरकार बनाउने आफ्नो चाहना रहेको भन्दै प्रधानमन्त्री प्रचण्डले एक-दुई वटा मन्त्रालयमा मात्र कुरा मिल्न बाँकी रहेको सुनाए।
गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्