काठमाडौँ – आज सुनको मूल्य घटेको छ । बुधबार १ लाख ८ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन बिहीबार ३ सय रुपैयाँले घटेर १ लाख ८ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
महासङ्घका अनुसार, तेजाबी सुन प्रतितोला १ लाख ७ हजार ७ सय रुपैयाँ निर्धारण गरिएको छ । तेजाबी सुन बुधबार १ लाख ८ हजार रुपैयाँ कायम गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्