प्रधानमन्त्री प्रचण्ड चितवनमा गोरक्ष पोस्ट १६ चैत्र २०७९, बिहीबार 0 Min Read Aa काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवन पुगेका छन् । उनी कृषि तथा वन विज्ञान विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोह र भरतपुर विमानस्थलको टर्मिनल भवन शिलान्यासमा सहभागी हुन चितवन पुगेका हुन् । उनी दिउँसो १ बजे काठमाडौँ फर्किने कार्यक्रम रहेको छ । प्रधानमन्त्री प्रचण्ड चितवनबाट फर्किएपछि मन्त्रिपरिषद् विस्तार गर्ने तयारी छ। प्रतिक्रिया दिनुहोस् गोरक्ष पोस्ट १६ चैत्र २०७९, बिहीबार SearchSearch ताजा अपडेट प्रधानमन्त्री प्रचण्डको मन्दिरतिर लगाव बढ्दै, महाकालेश्वरपछि पशुपतिनाथ पुगे वैदेशिक रोजगारीमा विदेश जाने बढेसँगै रेमिट्यान्स बढ्यो जेठ २७ गते शनिबारको तपाईको दैनिक राशिफल कहाँ कहाँ गर्यो तापक्रमले ‘रेकर्ड ब्रेक’? प्रधानमन्त्री दाहाल भन्छन्: सरकार दुनियाँभर भिख माग्ने अवस्थामा छ
प्रतिक्रिया दिनुहोस्