प्रधानमन्त्री प्रचण्ड चितवनमा गोरक्ष पोस्ट १६ चैत्र २०७९, बिहीबार 0 Min Read Aa काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवन पुगेका छन् । उनी कृषि तथा वन विज्ञान विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोह र भरतपुर विमानस्थलको टर्मिनल भवन शिलान्यासमा सहभागी हुन चितवन पुगेका हुन् ।- Advertisement - उनी दिउँसो १ बजे काठमाडौँ फर्किने कार्यक्रम रहेको छ । प्रधानमन्त्री प्रचण्ड चितवनबाट फर्किएपछि मन्त्रिपरिषद् विस्तार गर्ने तयारी छ। प्रतिक्रिया दिनुहोस् गोरक्ष पोस्ट १६ चैत्र २०७९, बिहीबार SearchSearch ताजा अपडेट भारतीय विदेश सचिव मिस्री आज काठमाडौँ आउदै पश्चिमी वायुको आंशिक प्रभाव कायमै: आज कोशी र गण्डकी प्रदेशमा हल्का वर्षाको सम्भावना कार्तिक १८ गते बुधबारको तपाईको राशिफल राजनीतिक सरगर्मीका बीच एमाले अध्यक्ष ओली र कांग्रेस सभापति थापाबीच गुण्डुमा एक घण्टा संवाद ओलीसहितलाई प्रचण्डको आग्रह: सबै कम्युनिस्टबीच एकता गरौँ, हामी मिल्नु आवश्यक भइसक्यो
प्रतिक्रिया दिनुहोस्