काठमाडौंमा पहिलो पटक पुरानाे मुद्रा प्रदर्शनी

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १५ चैत्र २०७९, बुधबार
0 Min Read
Aa

काठमाडौं – काठमाडौंमा पहिलो पटक पुरानो पैसालाई प्रदर्शनीमा राखिएको छ। नेपाल मुद्रा संकलक संघ २० वर्ष पुगेको अवसरमा पहिलो पटक पुरानो पैसा प्रदर्शनीमा राखिएको हो।

तत्कालीन राजा त्रिभुवन शाहका पालादेखि अहिलेसम्मको सम्पूर्ण मुद्रा प्रदर्शनीमा राखिएको छ। चैत १३ गतेदेखि सुरू यो प्रदर्शनी बुधबारसम्म चल्नेछ। नेपाल कला परिषद् बबरमहलमा बिहान १० बजेदेखि ६ बजेसम्म प्रदर्शनी चल्नेछ भने प्रवेश निःशुल्क छ।

प्रतिक्रिया दिनुहोस्

Array