अहिलेको सरकार पाँच वर्ष टिक्छ: प्रधानमन्त्री प्रचण्ड

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १५ चैत्र २०७९, बुधबार
0 Min Read
Aa

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू नेतृत्वको सरकार ५ वर्ष टिक्ने दाबी गरेका छन् ।

काठमाडौँ महानगरपालिकाको आयोजनामा बुधवारदेखि सुरु भएको न्यायिक सम्मेलनमा मेयर बालेन शाहले सरकार टिकिरहे स्थानीय तहलाई पनि सजिलो हुने बताएका थिए ।

- Advertisement -
Ad imageAd image
बालेनलाई जवाफ दिँदै प्रचण्डले निर्वाचनपछि लगातार एउटै सरकार भएको भन्दै सरकार ५ वर्ष टिक्ने दाबी गरेका छन् ।
गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्