नेपाल प्रहरीका चार डिआइजी एआइजीमा बढुवा सिफारिस

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १३ चैत्र २०७९, सोमबार
0 Min Read
Aa

काठमाडौँ – गृह मन्त्रालयले नेपाल प्रहरीका चार डिआइजीलाई एआइजीमा बढुवाका लागि सिफारिस गरेको छ ।

सोमबार बसेको बढुवा समितिको बैठकले जनपद प्रहरी समूहतर्फ एआइजीमा बढुवाका लागि चार जनाको नाम सिफारिस गरेको हो ।

- Advertisement -
Ad imageAd image
बढुवाका लागि सन्दीप भण्डारी, सुदीप गिरी, मीरा चौधरी र टेकप्रसाद तामाङको नाम सिफारिस गरिएको बढुवा समितिका सदस्य सचिव प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले जारी गरेको सूचनामा उल्लेख छ ।
गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्