आफ्नो खातामा नभएको रकमको चेक नलेख्न राष्ट्र बैंकको आग्रह

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १२ चैत्र २०७९, आईतवार
0 Min Read
Aa

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आफ्नो खातामा नभएको रकमको चेक नलेख्न आग्रह गरेको छ । ग्लोबल मोनी विक २०२३ सम्बन्धी सचेतना दिँदै राष्ट्र बैंकले भनेको छ, ‘आफ्नो खातामा नभएको रकमको चेक लेख्नुहुँदैन ।

यस्तो कार्य गर्दा वित्तीय आचारण खराब देखिन्छ । कानूनी कारबाही र कालो सूचीमा परिन्छ ।’

- Advertisement -
Ad imageAd image
गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्