नवनियुक्त आईजीपी बसन्तबहादुर कुँवरले लगाए दर्ज्यानी चिन्ह गोरक्ष पोस्ट १२ चैत्र २०७९, आईतवार 0 Min Read Aa काठमाडौँ – नेपाल प्रहरीका नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरले दर्ज्यानी चिन्ह लगाएका छन्। कुँवरलाई गृहसचिव विनोदप्रकाश सिंहले आज आइजीपीको दर्ज्यानी चिह्न लगाइदिएका हुन् ।- Advertisement - गत शुक्रबारको मन्त्रिपरिषद् बैठकले कुँवरलाई नेपाल प्रहरीको सर्वोच्च पद आईजीपीमा नियुक्त गर्ने निर्णय गरेको थियो । प्रतिक्रिया दिनुहोस् गोरक्ष पोस्ट १२ चैत्र २०७९, आईतवार SearchSearch ताजा अपडेट भारतीय विदेश सचिव मिस्री आज काठमाडौँ आउदै पश्चिमी वायुको आंशिक प्रभाव कायमै: आज कोशी र गण्डकी प्रदेशमा हल्का वर्षाको सम्भावना कार्तिक १८ गते बुधबारको तपाईको राशिफल राजनीतिक सरगर्मीका बीच एमाले अध्यक्ष ओली र कांग्रेस सभापति थापाबीच गुण्डुमा एक घण्टा संवाद ओलीसहितलाई प्रचण्डको आग्रह: सबै कम्युनिस्टबीच एकता गरौँ, हामी मिल्नु आवश्यक भइसक्यो
प्रतिक्रिया दिनुहोस्