Nepali Congress President candidate Ram Chandra Paudel waves while casting vote in the election during the party's 13th national general convention in Kathmandu on Sunday, March 6, 2016. Photo: RSS
काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेल आज गोरखा दरबार जाँदै छन् । राष्ट्रपति पौडेल विहान साढे ९ बजे गोरखा दरबार जाने लागेको उनको सचिवालयले जनाएको छ ।
फागुन २५ गते राष्ट्रपति निर्वाचित चएपछि पहिलो पकट उनी त्यहाँ अवलोकन गर्न जना लागेका हुन् ।
प्रतिक्रिया दिनुहोस्