जुम्लामा आइतबार सार्वजनिक बिदा दिइने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ११ चैत्र २०७९, शनिबार
0 Min Read
Aa

सुर्खेत – कर्णाली प्रदेश सरकारले आइतबार सार्वजनिक बिदा दिने भएको छ ।

चैत १२ गते आइतबार जुम्लामा मनाइने राष्ट्रिय धान दिवसको अवसर पारेर सार्वजनिक बिदा दिने भएको हो ।

- Advertisement -
Ad image
शुक्रवार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले एक सूचना प्रकाशन गर्दै जुम्लास्थित सबै सरकारी तथा सार्वजनिक सङ्घसंस्थाहरूमा मात्र सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्