प्रहरी महानिरीक्षकमा बसन्त कुँवर नियुक्त गोरक्ष पोस्ट १० चैत्र २०७९, शुक्रबार 0 Min Read Aa काठमाडौँ- सरकारले बसन्त कुँवरलाई प्रहरी महानिरीक्षकमा नियुक्त गर्ने निर्णय गरेको छ । सिंहदरबारमा शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक कुँवरलाई महानिरीक्षक नियुक्त गरेको हो ।- Advertisement - यससँगै कुँवर नेपाल प्रहरीको ३० औँ प्रहरी महानिरीक्षक बनेका छन् । प्रतिक्रिया दिनुहोस् गोरक्ष पोस्ट १० चैत्र २०७९, शुक्रबार SearchSearch ताजा अपडेट सुनसरीको देवानगञ्ज विवाद साम्य नभएपछि पुनः अनिश्चितकालीन कर्फ्यु जारी नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठको निधन सुनसरीमा जारी अनिश्चितकालीन कर्फ्यु आदेश हटाइयो: जनजीवन सामान्य बन्दै आज विश्व हेपाटाइटिस दिवस: विविध कार्यक्रम गरी मनाइंदै नामिबियाविरुद्ध नेपालको झिनो हार: करणको ५ विकेट र आसिफको ऐतिहासिक कीर्तिमान छाँयामा
प्रतिक्रिया दिनुहोस्