प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत गोरक्ष पोस्ट ६ चैत्र २०७९, सोमबार 0 Min Read Aa काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दोस्रो पटक संसद्बाट विश्वासको मत पाएका छन् । प्रधानमन्त्री प्रचण्डले सोमबार पुनः विश्वासको मत लिएका हुन् । यसअघि उनले पुस २६ गते विश्वासको मत लिएका थिए । आज प्रतिनिधिसभा बैठकमा २६२ जना सांसद उपस्थित थिए । जसमध्ये प्रचण्डको पक्षमा १७२ मत खसेको थियो । प्रतिक्रिया दिनुहोस् गोरक्ष पोस्ट ६ चैत्र २०७९, सोमबार SearchSearch ताजा अपडेट वैदेशिक रोजगारीमा विदेश जाने बढेसँगै रेमिट्यान्स बढ्यो जेठ २७ गते शनिबारको तपाईको दैनिक राशिफल कहाँ कहाँ गर्यो तापक्रमले ‘रेकर्ड ब्रेक’? प्रधानमन्त्री दाहाल भन्छन्: सरकार दुनियाँभर भिख माग्ने अवस्थामा छ नागरिकता विधेयक प्रमाणीकरणको फाइल र मन्त्रिपरिषद्को निर्णय झिकाउन आदेश
प्रतिक्रिया दिनुहोस्