प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत गोरक्ष पोस्ट ६ चैत्र २०७९, सोमबार 0 Min Read Aa काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दोस्रो पटक संसद्बाट विश्वासको मत पाएका छन् । प्रधानमन्त्री प्रचण्डले सोमबार पुनः विश्वासको मत लिएका हुन् । यसअघि उनले पुस २६ गते विश्वासको मत लिएका थिए ।- Advertisement - आज प्रतिनिधिसभा बैठकमा २६२ जना सांसद उपस्थित थिए । जसमध्ये प्रचण्डको पक्षमा १७२ मत खसेको थियो । प्रतिक्रिया दिनुहोस् गोरक्ष पोस्ट ६ चैत्र २०७९, सोमबार SearchSearch ताजा अपडेट पश्चिमी वायुको आंशिक प्रभाव कायमै: आज कोशी र गण्डकी प्रदेशमा हल्का वर्षाको सम्भावना कार्तिक १८ गते बुधबारको तपाईको राशिफल राजनीतिक सरगर्मीका बीच एमाले अध्यक्ष ओली र कांग्रेस सभापति थापाबीच गुण्डुमा एक घण्टा संवाद ओलीसहितलाई प्रचण्डको आग्रह: सबै कम्युनिस्टबीच एकता गरौँ, हामी मिल्नु आवश्यक भइसक्यो भाइटीकाको उत्तम साइत कात्तिक २५ गते बिहान ११:०७ बजे
प्रतिक्रिया दिनुहोस्