राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ५ चैत्र २०७९, आईतवार
0 Min Read
Aa

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने भएको छ ।

आज आइतबार बसेको रास्वपा संसदीय दलको बैठकले प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको हो ।

- Advertisement -
Ad imageAd image
यसअघि पनि रास्वपाले प्रचण्डलाई विश्वासको मत दिएको थियो ।

तर सर्वोच्च अदालतको आदेशले अध्यक्ष रवि लामिछानेले सांसद र गृहमन्त्री गुमाएपछि रास्वपा सरकारबाट बाहिरिएको थियो ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्