उपराष्ट्रपतिमा जसपाका रामसहाय प्रसाद यादव निर्वाचित गोरक्ष पोस्ट ३ चैत्र २०७९, शुक्रबार 0 Min Read Aa काठमाडौँ – रामसहाय प्रसाद यादव संघीय गणतन्त्र नेपालको तेस्रो उपराष्ट्रपति निर्वाचित भएका छन् । संघीय संसद् भवन बानेश्वरमा भर्खरै सम्पन्न मतगणनाअनुसार यादव चौथो कार्यकालका लागि उपराष्ट्रपतिमा निर्वाचित भएका हुन् ।- Advertisement - निर्वाचित यादवले ३० हजार ३२८ मतभार प्राप्त गर्दै विजयी भए । उनले सङ्घतर्फ १८४ र प्रदेशसभातर्फ ३२९ मत प्राप्त गरे । प्रतिक्रिया दिनुहोस् गोरक्ष पोस्ट ३ चैत्र २०७९, शुक्रबार SearchSearch ताजा अपडेट राजनीतिक सरगर्मीका बीच एमाले अध्यक्ष ओली र कांग्रेस सभापति थापाबीच गुण्डुमा एक घण्टा संवाद ओलीसहितलाई प्रचण्डको आग्रह: सबै कम्युनिस्टबीच एकता गरौँ, हामी मिल्नु आवश्यक भइसक्यो भाइटीकाको उत्तम साइत कात्तिक २५ गते बिहान ११:०७ बजे दुई वटा अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस एनपीएलमा पोखरामाथि लुम्बिनीको सानदार जितसँगै शीर्ष स्थान कब्जा, रसेलको अलराउन्ड प्रदर्शनमा विराटनगरको रोमाञ्चक जित
काठमाडौँ – रामसहाय प्रसाद यादव संघीय गणतन्त्र नेपालको तेस्रो उपराष्ट्रपति निर्वाचित भएका छन् । संघीय संसद् भवन बानेश्वरमा भर्खरै सम्पन्न मतगणनाअनुसार यादव चौथो कार्यकालका लागि उपराष्ट्रपतिमा निर्वाचित भएका हुन् ।- Advertisement - निर्वाचित यादवले ३० हजार ३२८ मतभार प्राप्त गर्दै विजयी भए । उनले सङ्घतर्फ १८४ र प्रदेशसभातर्फ ३२९ मत प्राप्त गरे ।
प्रतिक्रिया दिनुहोस्