भारतबाट पेट्रोल र डिजेलको मूल्य घटेर आयो

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २ चैत्र २०७९, बिहीबार
0 Min Read
Aa

काठमाडौं – इन्डियन आयत कर्पोरेसन लिमिटेड (आईओसी) ले पेट्रोल र डिजेलको मूल्य घटाएर पठाएको छ ।

नेपाल आयल निगम कर्पाेरेसनबाट आज आएको मूल्यसूचीअनुसार पेट्रोलमा प्रतिलिटर ८६ पैसा घटाएर पठाएको हो ।

त्यस्तै, डिजेलको मूल्य पनि प्रतिलिटर एक रुपैयाँ ७४ पैसा घटाएर पठाएको निगमले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array