काठमाडौँ – नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन्।
आज शीतल निवास पुगेर उपसभापति गुरुङले राष्ट्रपति पौडेललाई बधाई तथा शुभकामना दिएका हुन्।
सवारीका बेला जनतालाई दुःख दिने पक्षमा आफू नरहेको पनि राष्ट्रपति पौडेलले बताएको उनको भनाइ छ। गत फागुन २५ गते पौडेल राष्ट्रपति निर्वाचित भएका थिए।


प्रतिक्रिया दिनुहोस्