१६ सयले बढ्यो सुनको भाउ, कतिमा कारोबार ?

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३० फाल्गुन २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौं– आज मंगलबार सुनको भाउ तोलामा १६ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला १६ सय रुपैयाँले बढेर १ लाख ५ हजार ७ सय रुपैयाँ रहेको छ ।

यसैगरि, तेजावी सुनको मूल्य तोलाको १ लाख ५ हजार २ सय रुपैयाँ निर्धारण भएको छ। यसअघि, सोमबार छापावाल सुन तोलाको १ लाख ४ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो। तेजावी सुनको भाउ तोलाको १ लाख ३ हजार ६ सय रुपैयाँ निर्धारण भएको थियो । मंगलबार चाँदीको भाउ पनि तोलामा ५५ रुपैयाँले बढेर १३ सय रुपैयाँ कायम भएको छ। आज चाँदीको भाउ १२ सय ५५ रुपैयाँ कायम र

- Advertisement -
Ad image
गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्

TAGGED: