एमालेले गर्दा द्वन्द्वकालीन न्याय प्रक्रिया रोकियो: महासचिव गुरुङ

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २८ फाल्गुन २०७९, आईतवार
0 Min Read
Aa

काठमाडौँ- नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले नेकपा एमालेले गर्दा द्वन्द्वकालीन न्याय प्रक्रिया रोकिएको आरोप लगाएका छन् ।

आइतबार माओवादी दलहरुको संयुक्त पत्रकार सम्मेलनका क्रममा महासचिव गुरुङले एमालेको सहयोगका कारण द्वन्द्वकालीन न्याय प्रक्रिया रोकिएको आरोप लगाएका हुन् ।

- Advertisement -
Ad imageAd image
उनले अघिल्लो प्रतिनिधिसभा संक्रमणकालीन न्यायसम्बन्धी विधेयक दर्ता भएपनि एमालेले असहयोग गर्दा उक्त विधेयक रोकिएको बताए ।
गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्