उपराष्ट्रपति निर्वाचन: संवैधानिक व्यवस्था नै परिवर्तन हुने गरी बलपूर्वक व्याख्या गर्न नहुने आदेश

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २८ फाल्गुन २०७९, आईतवार
0 Min Read
Aa

काठमाडौँ  – उपराष्ट्रपति निर्वाचन अधिकृत महेश शर्मा पौडेलले शब्दले स्पष्ट पारेको विषयमा संवैधानिक व्यवस्था नै परिवर्तन वा निस्तेज हुने गरी बलपूर्वक व्याख्या गर्न नहुने आदेश दिएका छन् ।

उनले उपराष्ट्रपतिका लागि रामसहायप्रसाद यादवको उम्मेदवारीविरुद्धका उजुरी खारेज गरिदिएका छन् ।

- Advertisement -
Ad imageAd image

संविधानले स्पष्ट भनेको विषयमा त्यसको आशय खोज्नु नपर्ने व्याख्यासहित आइतबार उनले जनता समाजवादी पार्टी (जसपा)बाट उपराष्ट्रपतिका उम्मेदवार बनेका यादवको उम्मेदवारी कायम हुने आदेश पनि गरेका छन् ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्