कोराना भ्यक्सिन: एक जैविक–हतियार

“न्यु वर्ल्ड अडर” भित्राउने चाल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २६ फाल्गुन २०७९, शुक्रबार
1 Min Read
Aa
Highlights
  • “न्यु वर्ल्ड अडर” भित्राउने चाल

काठमाडौं– “वान वर्ल्ड गभर्नमेन्ट” र कोरोना खोपको अन्तरसम्बन्ध, कोरोना रोग र खोपका दुष्परिणामहरूसँग कसरी लड्ने, खोपका कारणले हुने मृत्युबाट कसरी जोगिने अनि यस षड्यन्त्रको सामना कसरी गर्ने, हामी मानिस हुनुको अस्तित्व कसरी बचाउने भन्ने महत्वपूर्ण विषयहरू रहेको लेखकको दाबी छ ।   कोरोना खोप एक षड्यन्त्र भएको विषयलाई प्रमाणित गर्ने विज्ञहरु र सम्बन्धि विषयका जानकारहरुको अडियो भिडियोहरु राखिएको छ ।

विश्व बस्नेत यसअघि चलचित्र व्यवसायसँग आवद्ध भएता पनि विगत तीन वर्षदेखि कोरोनाको विषयमा निरन्तर अध्ययन गरिरहेका छन् । विश्वका उत्कृष्ट डाक्टर, वैज्ञानिकहरूको विभिन्न लेख, भडियोहरू दिनमा १०, १२ घण्टा सम्म पनि हेर्ने र अध्ययन गर्ने गरेको उनी बताउँछन् । यस हिसाबले कोरना षड्यन्ंत्र बारेमा नेपालका कुनै पनि डाक्टरहरू भन्दा बढी अध्ययनशिल र जानकारी मान्दछन् । अनि माहामारीका सुरुवाती दिनदेखि मास्क, स्यानिटाइजर, सामाजिक दूरी , लक्डाउन आदिको पालना समेत नगरेको बताउँछन् । यस अघि उनको “वान वर्ल्ड गभर्नमेन्ट” र कोरोना खोपको अन्तरसम्बन्धको विषयमा गोरक्षपोस्टमा लेख समेत प्रकाशन भएको छ । उक्त लेखलाई प्रमाणित गर्ने प्रमाणहरु तलको पिडिएफ फाइलमा उल्लेख  छ ।
(यो लेखकको निजी विचार हो । गोरक्षपोस्टले कुनै पनि कुरा प्रमाणित गर्दैन – सम्पादक)

 

//

//

प्रतिक्रिया दिनुहोस्

Array