काठमाडौँ – बेलायती विदेश राज्यमन्त्री एन मरी ट्रेभेलियनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटवार्ता गरेकी छिन् ।
विदेश राज्यमन्त्री ट्रेभेलियनले बालुवाटार पुगेर प्रधानमन्त्री प्रचण्डलाई भेटेकी हुन् । भेटमा आपसी हित र द्विपक्षीय सम्बन्धका बारेमा चर्चा भएको काठमाडौँस्थित बेलायती राजदूतावासले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्