सी जिनपिङ तेस्रो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २६ फाल्गुन २०७९, शुक्रबार
0 Min Read
Aa

काठमाडौँ – चीनमा सी जिनपिङ तेस्रो कार्यकालका लागि राष्ट्रपति बनेका छन् ।

सी जिनपिङ १४औं राष्ट्रिय जनकंग्रेसको जारी अधिवेशनबाट शुक्रबार सर्वसम्मतिले राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।

ग्रेट हल अफ द पिपलमा उपस्थित नेशनल पिपुल्स कंग्रेस(एनपीसी) का झण्डै तीन हजार सदस्यहरूले ६९ वर्षीय सीलाई सर्वसम्मत रूपमा राष्ट्रपतिमा चयन गरेको समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्