एमाले र कांग्रेस एक ठाउँमा नहुने भनेर कसम खाएका छैनौँ: केपी ओली

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २५ फाल्गुन २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति निर्वाचनपछि कांग्रेस र एमालेको सरकार बन्ने सम्भावना सकियो भन्न नसकिने  बताएका छन् ।

अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा राष्ट्रपति निर्वाचनका लागि मतदान गर्न पुगेका अध्यक्ष ओलीले कांग्रेस–एमाले एकै ठाउँमा नहुने भन्ने कसम नखाएको बताएका हुन् ।

- Advertisement -
Ad imageAd image

‘एमाले र कांग्रेस एक ठाउँमा नहुने भनेर कसम खाएका छैनौँ’ ओलीले भने ।

राष्ट्रपतिका आलोचना गर्नेहरु संकिर्ण मानसिकता भएको जनाउँदै ओलीले यसअघि राष्ट्रपति दुवैले मुलुकको हितका लागि काम गरेको बताएका छन्।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्