प्रधानमन्त्री प्रचण्डविरुद्धको रिटको सुनुवाइ भोलि हुने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २५ फाल्गुन २०७९, बिहीबार
0 Min Read
Aa

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्धको रिट बिहीबार हेर्न नभ्याउने हुँदै स्थगित भएको छ ।

सर्वोच्च अदालतका न्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठको इजलासमा रिट परेको थियो ।

- Advertisement -
Ad image

हेर्न नभ्याउने हुँदै स्थगित भएको रिट निवेदकमध्येका कल्याण बुढाथोकीले जानकारी दिए । उक्त रिटको भोलिका लागि पेसी तोकिएको उनले बताए ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्