विश्वकप लिग २: युएईविरुद्ध नेपालको पहिलो जित

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २२ फाल्गुन २०७९, सोमबार
0 Min Read
Aa

काठमाडौं–
आईसीसी विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपालले घरेलु टोलीलाई हराएर विजयी भएको छ । नेपालले दिएको २३० रनको लक्ष्य पछ्याएको यूएईले ४५ ओभरमा अलआउट हुँदै १८७ रन बनाएको हो । यसअघि पहिला ब्याटिङ गरेको नेपालले ५० ओभरमा ८ विकेट गुमाएर २२९ रन बनाएको थियो । नेपालका लागि भिम सार्कीले ९९ बलमा ७० रन बनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्