ओखलढुंगामा जीप दुर्घटना हुँदा दुईको मृत्यु, आठ घाइते

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २१ फाल्गुन २०७९, आईतवार
0 Min Read
Aa

काठमाडौं – ओखलढुंगाको चिसंखुगढी नगरपालिका–३, दियालेमा जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । आइतबार बिहान ना१ज ८४७३ नम्बरको जीप दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको जनाइएको छ ।

स्थानीय भक्तबहादुर थापा र मीनबहादुर श्रेष्ठको मृत्यु भएको हो ।

- Advertisement -
Ad image

ओखलढुंगाका प्रमुख जिल्ला अधिकारी प्रदर्शनी कुमारीका अनुसार दुर्घटनामा आठजना घाइते भएका छन् । हेलिकोप्टरमार्फत उद्धार गरेर घाइतेहरूलाई उपचारका लागि काठमाडौं पठाइएको उनले जानकारी दिइन् ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्