राष्ट्रपति पदका उम्मेदवार नेम्वाङ भोट माग्न लोसपा कार्यालयमा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १९ फाल्गुन २०७९, शुक्रबार
0 Min Read
Aa

काठमाडौं– नेकपा एमालेबाट राष्ट्रपति पदका उम्मेदवार सुवास नेम्वाङ भोट माग्न लोकतान्त्रिक समाजवादी पार्टीको कार्यालयमा पुगेका छन् । लोसपा अध्यक्ष महन्थ ठाकुरसहित नेताहरूलाई पार्टी कार्यालयमै पुगेर भेटेर नेम्वाङले राष्ट्रपतिमा आफूलाई मत मागेका हुन् ।

नेम्वाङसिहत उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, योगेश भट्टराई, ठाकुर गैरेलगायत नेता पनि  लोसपा कार्यालयमा पुगेका थिए ।

- Advertisement -
Ad imageAd image
नेम्वाङले हिजो नेकपा एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपासँग आफूलाई मत लिन आग्रह गरेका थिए ।
गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्