बैंकको ब्याजदर घटाउन माग गर्दै मुख्यमन्त्रीको कार्यालय अगाडि धर्ना

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १९ फाल्गुन २०७९, शुक्रबार
0 Min Read
Aa

धनगढी – बैंकको ब्याजदर घटाउन माग गर्दै सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय अगाडि व्यापारीहरुले धर्ना दिएका छन् ।

व्यापारीहरु बिहान ११ बजे सम्म व्यापार बन्द गरेर धर्नामा उत्रिएका हुन् । बिहान ९ बजे धनगढी चौराहाबाट निकालिएको ¥याली मुख्यमन्त्री कार्यालयमा पुगेर कोष सभामा परिणत भएको थियो । पछिल्लो समय देशका धेरै जिल्लामा लघुवित्त तथा वैंकहरुले मारमा पर्ने गरी ब्याज असुलेको भन्दै विरोधका कार्यक्रमहरु भइरहेका छन् ।

- Advertisement -
Ad image
गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्