काठमाडौँ – आइसिसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक एक दिवसीय सिरिजको दोस्रो खेलमा नेपाल युएईसँग पराजित भएको छ ।
दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा २०८ रनको लक्ष्य पाएको नेपाल ६८ रनले पराजित भएको हो । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको युएईले ८ विकेटको क्षतिमा २०७ रन बनाएको थियो ।


प्रतिक्रिया दिनुहोस्